राजनीतिक संकट टार्नका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्न कांग्रेस नेताको प्रस्ताव
काठमाडौँ। नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान राजनीतिक संकट टार्नका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने बताउनुभएको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेन–जी, नयाँ उदाएका शक्ति र राजनीतिक दलका बीचमा गोलमेच सम्मेलन गर्नुपर्ने बताउनुभएको छ।
उक्त सम्मेलनको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उहाँको भनाइ छ। उनले अहिले राष्ट्रिय एकताको खाँचौ औल्याए। कांग्रेसको नेतृत्वमा सबैलाई लिएर अगाडि बढ्नुपर्ने उहाँको भनाई छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन विरोधी गतिविधिमा संलग्न १९५ पक्राउ, १०३ छुटे
काठमाडौं। निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा १९५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएकामध्ये १०३ जनालाई छाडिएको प्रहरी...
महोत्तरी ३ का स्वतन्त्र उम्मेदवारमाथि कुटपिट
काठमाडौं। महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक...
सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?
काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...
झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ
काठमाडौं। झापा क्षेत्र नं २ मा नमूना मतपत्रसहित एक व्यक्ति पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–५ बस्ने वर्ष ५१ को...




