अर्थ

सुनचाँदीको मूल्य पुनः घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि घटेको छ । मंगलबार  एकैदिन छापावाला सुनको मूल्य तोलाका १ हजार ८ सय रुपैयाँले घटेको छ ।

तोलामा १८ सय रुपैयाँले घटेसँगै मंगलबार सुनको मूल्य तोलाको ९७ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो सुनको मूल्य सुनको मूल्य ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य तोलाको ९६ हजार ६सय रुपैया तोकिएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा रु २० रुपैयाँले घटेको छ ।

चाँदी आज तोलामा २० रुपैयाँ बढेसँगै तोलाको १ हजार २४५ रुपैया तोलीएको महासंघले जनाएको छ ।सोमबार चाँदी तोलाको १२६५ रुपैयामा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

कति छ मुद्राको मूल्य?

कति छ मुद्राको मूल्य?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...