विशेष महाधिवेशनको नेतृत्वका लागि प्रक्रिया सुरु, मतदान बेलुका ९ बजे
काठमाडौं । नेपाली कांग्रसको विशेष महाधिवेशन बन्दसत्रबाट नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरू भएको छ । केन्द्रीय निर्वाचन समितिले भर्खरै निर्वाचन तालिका सार्वजनिक गर्दै नेतृत्व चयनको प्रक्रिया सुरू गरेको हो ।
निर्वाचन कार्यक्रम अनुसार साढे १२ देखि मतदाता नामावली प्रकाशन राखिएको छ । मनोनयन दर्ता २ देखि ३ बजेसम्मलाई तोकिएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन ८:४५ लाई निर्धारण गरिएको छ । त्यस्तै आजै राति ९ बजेबाट भोलि बिहान १ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक सीताराम केसीले बताउनुभयो।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




