Breaking News

सन् २०२५ मा चीनको वैदेशिक व्यापार ३.८ प्रतिशतले बढ्यो

चीनको वैदेशिक व्यापार २०२५ मा ४५.४७ ट्रिलियन युआन पुगेको छ । जसमा निर्यातले ६।१ प्रतिशतको वृद्धि हासिल गरेको छ । सन् २०२५ मा चीनको वैदेशिक व्यापारमा ३।८ प्रतिशतको वृद्धि भएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

भन्सार सामान्य प्रशासनका उपप्रमुख वाङ जुनकाअनुसार चीनको कुल वैदेशिक व्यापार ४५।४७ ट्रिलियन युआन (करिव ६।४८ ट्रिलियन अमेरिकी डलर) पुगेको छ ।

यस अवधिमा निर्यात ६।१ प्रतिशतले बढेर २६।९९ ट्रिलियन युआन पुगेको छ भने आयातमा ०।५ प्रतिशतको झिनो वृद्धि भई १८।४८ ट्रिलियन युआन कायम भएको छ । यो वृद्धिले विश्वव्यापी आर्थिक चुनौतीका बाबजुद चीनको निर्यात क्षमता सबल रहेको संकेत गर्दछ ।

सम्बन्धित समाचार

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...

झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ

झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ

काठमाडौं। झापा क्षेत्र नं २ मा नमूना मतपत्रसहित एक व्यक्ति पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–५ बस्ने वर्ष ५१ को...

राष्ट्रपतिलाई प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी ब्रिफिङ

राष्ट्रपतिलाई प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी ब्रिफिङ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ। बुधबार अपराह्न प्रधानमन्त्री कार्की राष्ट्रपति कार्यालय शीतलनिवास पुगेकी...

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले निर्वाचनलाई प्रभाव पार्ने कार्यमा संलग्न १६० जनालाई पक्राउ गरेको छ। प्रहरीले सूचना जारी गरी निर्वाचनलाई प्रभाव...