राजनीति

नयाँ व्यक्तिलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारौँ, देउवालाई नसारौँ भन्ने प्रस्ताव थियो ; थापा

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा प्रधानमन्त्रीको नयाँ उम्मेद्वार तोकेर जाने मात्रै आफूहरुको माग रहेको बताउनुभएको छ ।

बुधवार नेपाली काँग्रेसको विशेष महाधिवेशमा सम्वोधन गर्दै उहाँले आफूलाई प्रधानमन्त्री पद नचाहिएको पनि बताउनु भयो ।

उहाँले विशेष महाधिवेशनपछि काँग्रेस सुधारिएर आएको म्यासेज जनतामा दिनुपर्ने भन्ने आफूहरुको मागलाई वेवस्ता गरिएको बताउनु भयो । उहाँले सभापति शेरबहादुर देउवा बाहेक अरु जसलाई प्रधानमन्त्रीको उम्मेद्वार तोक्दा पनि आफूहरुलाई मान्य हुने बताउनु भयो ।

सम्बन्धित समाचार

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...

महेश बस्नेत खोज्न प्रहरी परिचालन

महेश बस्नेत खोज्न प्रहरी परिचालन

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनीविरुद्ध उजुरी...

माइतीघरमा एमाले-प्रहरी हानाहान

माइतीघरमा एमाले-प्रहरी हानाहान

काठमाडौं। नेकपा (एमाले) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका कार्यकर्तालाई प्रहरीले बिजुलीबजारस्थित पुलमा...

ओली-लेखकलाई ५ दिन थुन्न अनुमति

ओली-लेखकलाई ५ दिन थुन्न अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद...