राजनीति

सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण ; प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताउनुभएको छ।

बुधवार आयोजित सुशासन र समृद्धिको लागि स्वजागरण कार्यक्रममा उहाँले स्वजागरण आध्यात्मिक अभ्यासमा मात्रै सिमित नरहेको बताउनुभएको हो ।

उहाँकाअनुसार स्वजागरण व्यक्तिगत अनुशासन, सामाजिक जिम्मेवारी र नैतिक प्रशासन निर्माणको प्रभावकारी जीवन पद्धति हो । स्वजागरणले नागरिकलाई आन्तरिक रूपमा शान्त, सचेत र जिम्मेवार बनाउने तथा वाह्य रूपमा कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग गर्ने उहाँले बताउनु भयो ।

स्वजागरणले अधिकार मात्रै माग्ने नभई कर्तव्यको बारेमा पनि जानकारी राख्ने उहाँको भनाई छ ।

सम्बन्धित समाचार

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...

महेश बस्नेत खोज्न प्रहरी परिचालन

महेश बस्नेत खोज्न प्रहरी परिचालन

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनीविरुद्ध उजुरी...

माइतीघरमा एमाले-प्रहरी हानाहान

माइतीघरमा एमाले-प्रहरी हानाहान

काठमाडौं। नेकपा (एमाले) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका कार्यकर्तालाई प्रहरीले बिजुलीबजारस्थित पुलमा...

ओली-लेखकलाई ५ दिन थुन्न अनुमति

ओली-लेखकलाई ५ दिन थुन्न अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद...