राजनीति

चुनाव फागुन २१ मै हुन्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतै नै हुने बताउनुभएको छ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अर्थमन्त्री खनालले यस्तो बताउनुभएको हो।

नेपाली कांग्रेस फुटेसँगै निर्वाचन पछाडि धकेलिने चर्चापछि अर्थमन्त्रीको यस्तो स्ट्याटस आएको बुझिएको छ ।

सम्बन्धित समाचार

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...

महेश बस्नेत खोज्न प्रहरी परिचालन

महेश बस्नेत खोज्न प्रहरी परिचालन

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनीविरुद्ध उजुरी...

माइतीघरमा एमाले-प्रहरी हानाहान

माइतीघरमा एमाले-प्रहरी हानाहान

काठमाडौं। नेकपा (एमाले) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका कार्यकर्तालाई प्रहरीले बिजुलीबजारस्थित पुलमा...

ओली-लेखकलाई ५ दिन थुन्न अनुमति

ओली-लेखकलाई ५ दिन थुन्न अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद...