थाइल्याण्डमा क्रेन खसेर रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३१ पुग्यो
उत्तरपूर्वी थाइल्याण्डमा क्रेन खसेर यात्रुवाहक रेल पटरीबाट उछिट्टिँदा मृत्यु हुनेको संख्या ३१ पुगेको अधिकारीहरूले बुधवार पुष्टि गरेका छन् ।
अधिकारीहरूकाअनुसार यस दुर्घटनामा घाइते हुनेहरूको संख्या ६७ पुगेको छ।थाइल्याण्डको उत्तरपूर्वी क्षेत्रमा भएको यो दुर्घटनालाई हालैका वर्षहरूको सबैभन्दा गम्भीर रेल दुर्घटना मध्ये एक मानिएको छ । क्रेन खसेर रेल ट्र्याकबाट बाहिर जाँदा ठूलो क्षति भएको हो । उद्धार टोलीहरू अझै पनि घटनास्थलमा खटिएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




