Breaking News

झलनाथ खनाल बागलुङ २ मा चुनाव लड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनाल बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिष्पर्धाको तयारीमा जुट्नुभएको छ। यसअघि इलाम क्षेत्र नम्बर १ बाट पटक–पटक निर्वाचित भएका खनाल राष्ट्रिय राजनीतिमा स्थापित हुँदै प्रधानमन्त्री समेत बन्नुभएको छ।

इलाम–१ बाटै उहाँ २०५६ र २०७९ सालको निर्वाचनमा भने पराजित भोग्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टीले नै निर्णय गरेर खनाललाई बाग्लुङ पठाउन लागेको हो ।

उहाँले भन्नुभयो,“मैले राजनीतिको बिजारोपण नै बाग्लुङबाट गरेको हो । सक्रिय रुपमा सहभागी भएको थिएँ । युवा, शिक्षक, किसान सबैमा मैले त्यसबेला राजनीति चेत खुलाएको थिएँ ।”

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...