आधिकारिकता पाएपछि गगन थापाको प्रतिक्रिया: काखा र पाखा हुँदैन
काठमाडौँ। आधिकारिकता पाएपछि पहिलोपटक पत्रकारहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले आफूबाट कसैलाई काखा र पाखा नहुने बताउनुभएको छ।
निर्वाचन आयोगले उनको नेतृत्वमा बनेको कांग्रेसलाई आधिकारिकता दिएपछि थापाले उक्त प्रतिक्रिया दिनुभएको छ।
उहाँले भन्नुभयो, ‘मबाट कसैलाई काखा र पाखा हुन्न, कांग्रेस विशेष महाधिवेशनमा सहभागी नभएकाहरूको पनि हो।’
उहाँले चुनावको टिकटमा समेत फरक व्यवहार नगरिने प्रतिबद्धता जनाउनुभयो।
ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
वञ्चित समुदायसँग माफी माग्ने सरकारको निर्णयले किरण विक खुसी
-
३.
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
-
४.
दुई सातादेखि बेपत्ता थिङको शव फेला
-
५.
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
-
६.
सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
वञ्चित समुदायसँग माफी माग्ने सरकारको निर्णयले किरण विक खुसी
काठमाडौं । उज्यालो नेपालका केन्द्रीय सदस्य किरण विकले बालेन शाह नेतृत्वको सरकारद्वारा अघि सारिएको सुशासन अभियानअन्तर्गत १०० बुँदे कार्य...
सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
काठमाडौं। नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको जेनजी आन्दोलनयता तिब्बती शरणार्थीको सक्रियता बढ्दै गएको छ। तत्कालीन...
ओली-लेखकलाई अनुसन्धान गर्न १० दिनको समय माग
काठमाडौं। शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान...
केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने भएको छ । ओलीको स्वास्थ्य अवस्थाका...




