अन्तर्राष्ट्रिय

इरानको हवाई क्षेत्र पुनः सञ्चालनमाः उडान सेवा सुचारु

इरानले सुरक्षा कारणले केही समयका लागि बन्द गरेको आफ्नो हवाई क्षेत्र पुनः खुला गरेको छ । अर्ध–सरकारी समाचार एजेन्सी फार्सकाअनुसार विमानस्थलहरूले यात्रुहरूलाई सेवा दिन थालेका छन् र उडानहरू सामान्य अवस्थामा फर्किएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनकाअनुसार विमानस्थलहरूले आगमन र प्रस्थान गर्ने सबै उडानहरूलाई सेवा दिइरहेका छन् । यसअघि बुधवार राति सुरक्षा शतर्कता अपनाउँदै पूर्वअनुमति प्राप्त उडान बाहेकका अन्य सबै उडानमा रोक लगाइएको थियो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै स्पेन, भारत र अष्ट्रेलिया जस्ता देशहरूले आफ्ना नागरिकलाई इरान छोड्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...