बेसीसहरमा सञ्चालनमा आयो ज्योति विकास बैंकको नयाँ शाखा
काठमाडौं । ज्योति विकास बैंको नयाँ शाखा लमजुङको बेसीसहरमा सञ्चालनमा आएको छ ।
बैकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ बैंकले असार १२ गते आइतबारबाट लमजुङको बेसीसहरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बेसीशहर नगरपालिका वडा नं ८ लम्जुगं स्थित बेसीसहर शाखाको उद्घाटन बसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्याल र बैंकका संञ्चलक नरेश राज आचार्यले सयुक्ररुपमा गरेका थिए ।
उद्घाटन मा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायी उपस्थित भएका थिए ।नयाँ शाखाको उदघाटनको अवसरमा बैकले बेसीसहर शाखाका ग्राहकहरुको निमित शुन्य मौज्यामै QR code, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर रजिस्ट्रेशन, निशुल्क डेबिड काड, निःशुल्क मोबाइल बैकिङ सेवा निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दति निक्षेपहरुमा मासिक व्याज झुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




