Breaking News

बालेनले दिए झापा-५ बाट उम्मेदवारी

विराटनगर ।  बालेन शाहले प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बााट उम्मेदवारी दिनुभएको छ। उहाँ हजारौं समर्थकसहतित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी  दर्ता गर्नुभएको हो।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली २०४८ सालदेखि चुनाव लड्दै आएको सो क्षेत्रमा काठमाडौंको मेयरबाट राजिनामा दिएर बालेन पुगेका हुन्।

दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले क्रमश  मनोनयन दर्ता गर्नेछन् ।

सम्बन्धित समाचार

मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान

मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान

काठमाडौं। कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रहरूमा सुविधाहरूमा इरानले आक्रमण गरेपछि तरलीकृत...

पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै

पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै

ललितपुर । पुल्चोकस्थित दाउरा थकाली रेष्टुरेन्टमा आगलागी हुँदा पूर्णतः क्षति भएको छ । रुफटप सहित रेष्टुरेन्टको दुई तला पूर्ण...

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...

पुलचोकको दाउरा थकालीमा आगलागी

पुलचोकको दाउरा थकालीमा आगलागी

काठमाडौं । पुल्चोकका दाउरा थकालीमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अहिले भर्खरै आगलागी...