एलपी शर्माको ‘लीलु’ छिट्टै बजारमा आउने तयारी
काठमाडौं । एलपी शर्माको गीत ‘लीलु’ छिट्टै नै बजारमा आउने भएको छ । गौरव गिरीद्वारा निर्देशित गीत सामाजिक यथार्थमा चित्रित छ ।
सुदूरपश्चिमको विकट पहाडी क्षेत्र अछामको रिऋदहमा छायांकन गरिएको गीतमा लेखन तथा कथा निर्देशक गिरीकै रहेको छ ।
कलाकारहरु रोशनी कार्की, पूजा देवकोटा, भद्रजंग कुँवर, एलपी शर्मा, मुकेश सुनार र इब्सु संज्यालको अभिनय रहेको गीतमा गायिका पूजा देवकोटा, रेखा जोशी, गौरी भट्ट र रोहित देउवाको संयुक्त आवज रहेको छ ।
गीतमा समसामयिक विषय र समाजको यथार्थतालाई चित्रण गरिएका कारण दर्शक स्रोतको मन जित्ने अपेक्षा गरिएको छ ।

ताजा अपडेट
-
१.
दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
-
२.
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
-
३.
अनेक चुनौतीबीच पार्टीलाई प्राप्त मतप्रति सन्तुष्टि छ : उज्यालो पार्टी
-
४.
प्रधानमन्त्रीका स्वकिय सचिव श्रेष्ठ प्रकृति संरक्षण कोषमा
-
५.
यी हुन् नेकपाका ९ समानुपातिक सांसद
ट्रेन्डिङ
सम्बन्धित समाचार
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...
वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना
काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...
प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...




