आइतवार, बैशाख २८, २०८२
English
Follow us:

एमालेकाे सचिवालय बैठक आज बस्दै

एमालेकाे सचिवालय बैठक आज बस्दै

  • खबर सेवा

  • आइतवार, असार १९, २०७९

  • 16
    SHARES

file photo

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । बैठक आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology