अर्जेन्टिनाको अपार्टमेन्टमा आगलागी हुँदा एक जनाको मृत्यु
अर्जेन्टिनी फुटबल क्लव बोका जुनियर्सको गृह मैदान अल्बर्टो जे. आर्मान्डो स्टेडियम नजिकै भएको आगलागीबाट एक जनाको मृत्यु भएको छ । करिव एक दर्जन परिवार बसोवास गर्ने भवनमा भीषण आगलागी भएको थियो ।
बोका जुनियर्सको उद्गम स्थल मानिने ला बोका क्षेत्र अर्जेन्टिनाको एक लोकप्रिय पर्यटकीय गन्तव्य पनि हो । अधिकारीहरूले आगलागी नियन्त्रणमा आइसकेको र घटनाको कारणबारे अनुसन्धान शुरु गरिएको जानकारी दिएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




