समाचार

युनिसेक्स पार्लरका सञ्चालक जुरी ठाकुरलाई सम्मान

काठमाडौं । जुरी युनिसेक्स पार्लरका सञ्चालक जुरी ठाकुर सम्मानित भएका छन् । नेपाल राष्ट्रिय नाइ संघले मंगलबार आयोजित चौथो राष्ट्रिय सम्मेलनका अवसरमा उनलाई सम्मान गरेको हो ।

युनिसेक्स पार्लरका माध्यमबाट व्यावसायिक तथा चलचित्र क्षेत्रमा काम गरेर पुर्याएको योगदानको कदर गर्दै जुरीलाई संस्थाले सम्मान गरेको हो ।

नाइ संघबाट प्राप्त सम्मानले आफूलाई व्यावसायिक र सामाजिक क्षेत्रमा काम गर्न थप प्रेरणा मिलेको जुरीले बताए ।

महोत्तरीको एकडाँडा गाउँपालिका स्थायी घर भएका जुरीले बिगत २ दशकदेखि काठमाडौंमा रहेर जुरी युनिसेक्स पार्लर सञ्चालन गरिरहेका छन् ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी ठमेलबाट पक्राउ

जेनजी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी ठमेलबाट पक्राउ

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका कैदी ६ महिनापछि ठमेलबाट पक्राउ परेका छन्। लागूऔषध मुद्दामा कैद...

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी। सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा। स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीय ४५ वर्षीय धनबहादुर...