Breaking News

ट्रम्पको चेतावनीः इरानतर्फ विशाल युद्धपोत जाँदैछ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्रुथ सोसलमा एक पोस्ट गर्दै विमान वाहक पोत अब्राहम लिंकनको नेतृत्वमा रहेको र भेनेजुएला पठाइएको भन्दा ठूलो एउटा विशाल युद्धपोत इरानतर्फ जाँदै गरेको बताउनुभएको छ ।

इरान चाँडै वार्ताको टेबुलमा आउने विश्वास समेत व्यक्त गर्नुभयो । एउटा निष्पक्ष र न्यायोचित सम्झौता गर्ने उहाँको विश्वास छ । अमेरिकी युद्धपोत आवश्यक परेमा गति र हिंसाका साथ आफ्नो मिशन पूरा गर्न सक्षम रहेको चेतावनी दिनुभयो ।

ट्रम्पले जुन २०२५ मा इरानी आणविक केन्द्रहरूलाई निशाना बनाएको अपरेशन मिडनाइट ह्यामरको पनि सन्दर्भ उल्लेख गर्दै सम्झौता नभएमा अर्को आक्रमण धेरै खराब हुने चेतावनी दिनुभयो ।

सम्बन्धित समाचार

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...