अष्ट्रेलियाको मुद्रास्फीति ३.८ प्रतिशत पुग्यो
बुधवार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार अष्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा बढेर ३।८ प्रतिशत पुगेको छ । जसले अर्थशास्त्रीहरूको अपेक्षालाई उछिनेको छ । अष्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्सको तथ्याङ्कले उपभोक्ता मूल्य सूचकाङ्क नोभेम्बरसम्मको १२ महिनामा ३।४ प्रतिशत रहेकोमा डिसेम्बरमा बढेर ३।८ प्रतिशत पुगेको देखाएको छ ।
त्रैमासिक आधारमा सन् २०२५ को अन्तिम तीन महिनामा ऋएक्ष् ०।६ प्रतिशतले बढेको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले यसअघि अर्थशास्त्रीहरूले डिसेम्बर त्रैमासिकका लागि ०।७ प्रतिशत र वार्षिक ३।५ प्रतिशतको वृद्धिको अपेक्षा गरेको रिपोर्ट गरेको थियो ।
बुधवारको मुद्रास्फीति तथ्याङ्कले आगामी मङ्गलवार सन् २०२६ को पहिलो मौद्रिक नीति बैठकमा रिजर्भ बैंक अफ अष्ट्रेलियाले ब्याजदर बढाउने वा नबढाउने भन्ने निर्णय गर्ने अपेक्षा गरिएको छ । मुद्रास्फीति डिसेम्बरसम्मको १२ महिनामा ३।३ प्रतिशतले बढेको छ । जुन नोभेम्बरमा ३।२ प्रतिशत थियो र केन्द्रीय बैंकको २–३ प्रतिशतको लक्ष्य भन्दा माथि छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
५.
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




