Breaking News

अस्पतालमा भीड लागेपछि रविको डिस्चार्ज, घरमै आराम गर्ने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएको छ।

स्वास्थ्य अवस्था सुधार भएपछि उहाँ आज डिस्चार्ज हुनुभएको हो। अस्पतालमा भेटघाट गर्नेको पनि भीड बढ्न थालेकाले घरमै आराम गर्ने भन्दै डिस्चार्ज भएका उहाँको सचिवालयले जनाएको छ।

स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भीड लागेपछि उहाँले घरमै आराम गर्ने भन्दै डिस्चार्ज माग्नुभएको हो।

उहाँलाई ‘सेलुलाइटिस’ भएपछि जोखिम नहोस् भनेर अस्पतालमा भर्ना गरिएको थियो।

उहाँ जनकपुरमा कार्यक्रमा सहभागि हुने क्रममा माघ ५ गते स्टेजबाट झर्न खोज्दा देब्रे खुट्टामा चोट लागेको थियो।

घाउ निको हुनुको साटो सुन्निँदै गएपछि उहाँ अस्पताल जानुभएको थियो।

सम्बन्धित समाचार

सर्वोच्चको फैसला नआउन्जेल कांग्रेस महाधिवेशन हुँदैन : देउवा पक्ष

सर्वोच्चको फैसला नआउन्जेल कांग्रेस महाधिवेशन हुँदैन : देउवा पक्ष

काठमाडौँ। निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको...

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ ।...

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...