भक्तपुरको पलासेमा खुल्यो ‘प्याली सेट रिसोर्ट’
पलासे । भक्तपुरको पलासेमा सुविधासम्पन्न ‘प्याली सेट रिसोर्ट’ सञ्चालनमा आएको छ । युवा व्यवसायी घनश्याम खत्रीले रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । रिसोर्ट शनिबारबाट सञ्चालनमा आएको छ ।
अनौपचारिक रुपमा सञ्चालनमा आएको रिसोर्टको छिट्टै ग्राण्ड ओपनिङ हुने उनले जानकारी दिए । ८ रोपनी जग्गामा सञ्चालनमा आएको रिसोर्टमा डिलक्स र सुपरडिलक्स गरी १८ वटा रुम छन् ।

अरनीको हाइवेसँगै काठमाडौं फन भ्यालीको आडैमा सञ्चालनमा आएको रिसोर्टमा सुविधा सम्पन्न २ वटा रेष्टुरेन्ट तथा एउटा बारको सुविधा छ । पर्याप्त पार्किङको सुविधा उपलब्ध रहेको रिसोर्टमा कार्यक्रम तथा मिटिङको साना ठूला गरी ३ वटा हल छन् ।
बिबाह, व्रतबन्ध, पास्नी, बर्थडे, इन्गेजमेन्ट लगायतका गतिविधिका लागि रिसोर्ट उपयुक्त रहेको खत्री बताउँछन् ।
पलासे क्षेत्रमा सुविधा सम्पन्न रिसोर्टको आवश्यकता महसुस गरी लगानी गरिएको खत्रीले जानकारी दिए । ‘यस क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट पहिलो पटक सञ्चालनमा आएको हो,’ उनले भने ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




