दक्षिण कोरियाको सिहेउङस्थित एक कारखानाको आगलागीमा ३ जना घाइते
दक्षिण कोरियाको ग्योन्गी प्रान्तको सिहेउङस्थित एउटा एसपीसी सामलिप खाद्य प्रशोधन कारखानामा मंगलवार दिउँसो आगलागी हुँदा तीन जना कामदार घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ। मंगलवार दिउँसो करिव २ः२९ बजे रोटी उत्पादन लाइनमा आगो सल्किएको थियो । जतिबेला त्यहाँ १२ जना कामदारहरू ड्युटीमा थिए ।
दमकल अधिकारीहरूले दिउँसो ३ः०६ बजे स्तर १ को आपतकालीन प्रतिक्रिया जारी गरी घटनास्थलमा करिव ३० वटा सवारी साधन र ७० जना अग्निनियन्त्रकहरू परिचालन गरेका थिए। कम्पनीको आधिकारिक वेबसाइटकाअनुसार उक्त कारखानाले मुख्यतया बेकरी र जमेका खाना लगायतका खाद्य पदार्थहरू प्रशोधन गर्ने गर्दछ ।
प्रहरी र दमकल अधिकारीहरूले आगो नियन्त्रणमा लिने प्रयास गर्दै सम्भावित पीडितहरूको खोजी गरिरहेका छन् । आगलागीको वास्तविक कारणबारे स्थिति सामान्य भएपछि अनुसन्धान शुरु गरिनेछ ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह
काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।...
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...




