Breaking News

कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज बिहान पनि मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजेको सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो।

हिजो (बुधबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे ६ डिग्री सेल्सियसमा झरेको थियो।

सम्बन्धित समाचार

मोदी र ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

मोदी र ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई फोन गरेको जानकारी दिएका छन्...

प्रतिनिधिसभा : ज्येष्ठ सदस्यका रूपमा अर्जुननरसिंह केसीले शपथ लिँदै

प्रतिनिधिसभा : ज्येष्ठ सदस्यका रूपमा अर्जुननरसिंह केसीले शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम...

नेपालमा वार्षिक ६७ हजार क्षयरोगी थपिदै

धनकुटा। नेपालमा क्षयरोग अझै गम्भीर जनस्वास्थ्यको समस्याका रूपमा रहेको छ। धनकुटा नगरपालिका र स्वास्थ्य कार्यालय धनकुटाले विश्व क्षयरोग दिवसको...

गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा बसोबास गर्दै आएका १२ वर्षीय अनमोल राई चैत ६ गतेदेखि बेपत्ता भएका छन्। उनी आफ्नै...