राजनीति

झापामा ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो गृह जिल्ला झापा जानुहुने भएको छ ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत बन्नुभएका ओली चुनावी अभियानलाई नै केन्द्रित गरेर झापा जान लाग्नु भएको हो ।

उहाँ झापा पुग्ने बित्तिकै विभिन्न भेटघाट र छलफलमा व्यस्त रहने कार्यसूची रहेको छ । ओली झापा पुग्ने खबर पाए पछि भद्रपुर विमानस्थलमा पत्रकारहरू पुगेका छन् । ओलीले विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्नु हुने छ । त्यस पछि उहाँ भेटघाट र छलफलमा व्यस्त हुनुहुने भएको छ ।

सम्बन्धित समाचार

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोवास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न कांग्रेसले पहल गर्ने बताउनुभएको...

बालेनले ल्याउनुभयो शपथअघि नै गीत

बालेनले ल्याउनुभयो शपथअघि नै गीत

https://youtu.be/Yse0H0mXEuQ?si=LaEi_s7185yTaFr- काठमाडौं। रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोलि प्रधानमन्त्रीका रुपमा सपथ लिँदैहुनुहुन्छ। आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले...

इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग

इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ । सुर्खेतकी इनिशा विकको बलात्कारपछि भएको हत्याको विरोधमा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौं उपत्यकाका क्याम्पसभरि अखिल क्रान्तिकारीले...

जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो

जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो

काठमाडौं। नेपाली कांग्रेसले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको जनाएको छ।...