एनडीएच बिरयानी मसला नेपाली बजारमा
काठमाडौं । बिरयानी पारखीहरुलाई लक्षित गर्दै एनडीएच मसलाले विभिन्न स्वाद र परिकारका बिरयानी मसला नेपाली बजारमा पहिलो पटक ल्याएको छ । बीआइटीले उत्पादन र बजारीकरण गर्दै आएको एनडीएच ब्राण्डका विभिन्न पाँच प्रकारका बिरयानी मसला पहिलो पटक नेपाली ब्राण्डका रुपमा नेपाली बजारमा बजारमा ल्याएको हो ।
कम्पनीले एनडीएच ब्राण्डमा बिरयानी मसला, शाही बिरयानी मसला, बिरयानी मसला पुलाव, चिकेन बिरयानी मसला र मटन बिरयानी मसला बजारमा ल्याएको हो ।

पछिल्लो समय नेपालमा पनि बिरयानीका पारखीहरु बढेको सन्दर्भमा आयातीत महङ्गा र गुणस्तरहीन मसलालाई प्रतिस्थापन गर्न नेपाली अर्गानिक मसला उत्पादन गर्दै आएको कम्पनीले एनडीएच ब्राण्डमा बिरयानी मसला पनि उत्पादन र बजारीकरण शुरु गरेको कम्पनीका प्रवन्ध निर्देशक कमल सिंहले जानकारी दिए ।
कम्पनीले झण्डै ६० प्रकारका मसला उत्पादन गर्दै आइरहेको छ । ‘एनडिएम मसला गुणस्तरीय छ,’ उनले भने, ‘नेपाललाई अब मसलामा आत्मनिर्भर बनाउनुपर्छ भन्ने अभियानमा हामी लागेका छौं ।’
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




