अर्थ

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २५, रातो आलु २६, भारतीय रातो आलु २५, भारतीय सुकेको प्याज ३७, लोकल बन्दा ५०, स्थानीय काउली २७, लाम्चो भन्टा ५०, डल्ले भन्टा ६० रुपैयाँ प्रतिकिलो छ।

करेला १८५, लौका ७०, घिरौँला १४०, डल्ले फर्सी २०, पाकेको फर्सी ५०, भिन्डी १०५, कन्य च्याउ ९०, डल्ले च्याउ ३६५, सिताके च्याउ ९००, ब्रोकाउली ४५ रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २२, रातो आलु २५, भारतीय रातो आलु २४, भारतीय सुकेको प्याज ३७, लोकल बन्दा ४७, स्थानीय काउली २४, लाम्चो भन्टा ५०, डल्ले भन्टा ६० रुपैयाँ प्रतिकिलो थियो।

करेला १८५, लौका ७०, घिरौँला १४०, डल्ले फर्सी २०, लाम्चो फर्सी २०, पाकेको फर्सी ५०, भिन्डी ११२, कन्य च्याउ ९०, डल्ले च्याउ ३६२, सिताके च्याउ ९००, ब्रोकाउली ४७ रुपैयाँ प्रतिकिलो थियो।

 

 

सम्बन्धित समाचार

बालेन सरकारबाट भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत :ट्रान्परेन्सी इन्टरनेसनल

बालेन सरकारबाट भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत :ट्रान्परेन्सी इन्टरनेसनल

काठमाडौं । ट्रान्परेन्सी इन्टरनेसनल नेपालले बालेन सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत गरेको जनाएको छ । बालेन सरकारले सार्वजनिक...

घट्यो नेप्से

घट्यो नेप्से

काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...

खरिद ऐन संशोधन र पूर्वाधार सुधारमा बालेन सरकारको पहल सकारात्मकः सिंह

खरिद ऐन संशोधन र पूर्वाधार सुधारमा बालेन सरकारको पहल सकारात्मकः सिंह

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नवगठित बालेन्द्र साह नेतृत्वको सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्न देखाएको...

सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल बनाइनु स्वागतयोग्यः अध्यक्ष ढकाल

सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल बनाइनु स्वागतयोग्यः अध्यक्ष ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लामो समयदेखि समस्याका रुपमा रहेको सार्वजनिक खरिद ऐन संशोधनका लागि...