जीसन भट्टको स्वरमा ‘राजकुमारी’ गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)
काठमाडौं । गायक जीसन भट्टको स्वरमा राजकुमारी गीतको भिडियो सार्वजनिक भएको छ ।उक्त गीतको भिडियो डेकेन्द्र श्रेष्ठकाे युट्युब च्यानलमा सावर्जनिक गरिएको हो ।
डेकेन्द्र श्रेष्ठको शब्दसंगित रहेको उक्त गीतमा मुकुन्द भट्ट र लक्ष्मी कोइरालाको अभिनय रहेको छ । शिव सेन्चुरी (सुनार)को निर्देशन रहेको उक्त गित पोखराका विभिन्न ठाउमा छायाँकन गरिएको छ । उक्त म्यजिक भिडियोकाे क्यामेरा गणेश सापकोटा गरेका थिए ।
हेर्नुहोस् भिडियो :-
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
४.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




