ढाकामा ‘पहेला फागुन’ भव्य रूपमा मनाइयो
शनिवार वसन्त ऋतुको पहिलो दिन अर्थात ‘पहेला फागुन’ को अवसरमा बंगलादेशको राजधानी ढाका रङ्गीचङ्गी देखिएको छ । यस उत्सवको शुरुवात मुक्ति युद्ध सङ्ग्रहालयमा परम्परागत संगीत र नृत्यका साथ गरियो ।
चहकिला लुगाहरूमा सजिएका मानिसहरूले आफ्नो देशको ६ वटा ऋतुको समृद्ध परम्परालाई सम्मान गर्दै ‘फूलहरूको ऋतु’ लाई स्वागत गरेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो
सम्बन्धित समाचार
संयुक्त राष्ट्र संघका मिसन प्रमुखद्वारा विद्रोही नियन्त्रित गोमामा युद्धविराम अनुगमनबारे एम २३ नेताहरूसँग भेटवार्ता
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र संघको शान्ति मिसनका कार्यवाहक प्रमुख भिवियान भान डे पेरेले गोमामा मार्च २३ मुभमेन्ट विद्रोही...
निर्वाचन आयोगद्वारा ५१ प्रकारका सामग्रीको ढुवानी शुरु, कर्णालीका लागि मतपत्र पठाइयो
काठमाडौँ। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीहरूको ढुवानी प्रक्रिया तिब्रताका साथ अगाडि...
विकसित राष्ट्रहरूले जलवायु अनुकूलनका लागि वार्षिक १.३ ट्रिलियन डलर उपलब्ध गराउनुपर्ने
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विकसित राष्ट्रहरूले आफ्ना प्रतिवद्धताहरू पूरा गर्नुपर्ने र जलवायु अनुकूलनका लागि सन् २०३५ सम्ममा विकासोन्मुख...
अत्याधिक माग बिना अमेरिकासँगको वार्ता सकारात्मक रूपमा अघि बढ्नसक्ने इरानको संकेत
इरानका सर्वोच्च नेता अली खामेनेईका एक वरिष्ठ सल्लाहकारले यदि तेहरान र वासिङ्टन बीचको वार्ता यथार्थमा आधारित भए र अत्यधिक...




