महाशिवरात्रि पर्वको अवसरमा देशभर शिवधुनी जगाएर भगवान शिवको आराधना
काठमाडौँ। महाशिवरात्रि पर्वको विशेष अवसरमा देशभरका शिवालयहरूमा शिवधुनी जगाइएको छ । जसले आध्यात्मिक ऊर्जा र भक्तिको सन्देश फैलाएको छ । पशुपतिनाथ क्षेत्र लगायत देशभरका विभिन्न मन्दिर र घरहरूमा श्रद्धालुहरूले धुनी बालेर रातभर जागराम बसेका छन् ।
शिवधुनीलाई भगवान शिवको ज्योतिको प्रतीक मानिन्छ र यसले अज्ञानताको अन्धकार हटाउने विश्वास गरिन्छ । धार्मिक मान्यताअनुसार शिवरात्रिको रातमा धुनी जगाउँदा मन शुद्ध हुने र नकारात्मक ऊर्जा नष्ट हुने गर्दछ ।
विशेष गरी पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनहरूले ठूला–ठूला धुनी जगाएर भजनकीर्तन र शिवको महिमा गाएका छन् । धुनीको खरानीलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन पनि रहेको छ । जसले शिवको नजिक पुगेको महशुस गराउँछ । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने
-
२.
नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो
-
३.
संयुक्त राष्ट्र संघका महासचिवद्वारा अफ्रिकी चुनौतीहरू समाधान गर्न आग्रह
-
४.
गाजामा इजरायली आक्रमणमा ११ प्यालेस्टिनीको मृत्यु
-
५.
अमेरिकाले नियन्त्रणमा लियो हिन्द महासागरको भेनेजुएलाको तेल ट्याङ्कर
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
चितवनमा निर्वाचन सुरक्षा व्यवस्था मजबुतः राजमार्गमा तालिमप्राप्त कुकुरसहित खानतलासी
काठमाडौँ। चितवन जिल्लाको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित बनाउन सुरक्षा निकायले आफ्नो सक्रियतालाई तिब्र पारेको छ । जिल्ला प्रहरी...
कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम...
कस्तो रहला आजको मौसम
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको...
सर्लाहीमा सब–इन्जिनियरको गोली हानी हत्या
काठमाडौँ। सर्लाहीको मलंगवा नगरपालिका–१० मा आइतबार साँझ एक सब–इन्जिनियरको गोली हानी हत्या गरिएको छ। पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत...




