दोहामा १४ औँ ‘हलाल कतार महोत्सव’ आयोजना
कतारको राजधानी दोहामा ‘हलाल कतार महोत्सव’ को १४ औँ संस्करण फेब्रुअरी आयोजना भइरहेको छ । यस महोत्सवमा कतार लगायत अन्य विभिन्न मुलुकका ठूलो संख्यामा पशुपालक कृषकको सहभागिता रहेको छ ।
पवित्र रमजान महिना शुरु हुनुभन्दा केही दिनअघि आयोजित यस वार्षिक उत्सवले कतारको समृद्ध पशुपालन तथा गोठाला परम्पराको उत्सव मनाउने उपयुक्त अवसर प्रदान गरेको छ । विगतका वर्षहरूदेखि नै यो महोत्सव पशुपालन सम्पदाको जगेर्ना गर्ने, स्थानीय पशुपालकहरूलाई सहयोग पु¥याउने र मौलिक रीतिरिवाज तथा परम्पराको प्रवद्र्धन गर्ने एक महत्वपूर्ण मञ्चको रूपमा विकसित हुँदै आएको छ ।
ताजा अपडेट
-
१.
ठूलो धनराशी खर्च गरेर निर्वाचन जित्ने प्रतिनिधिहरूको पहिलो प्राथमिकता खर्च असुली हुन्छः भोजराज पोखरेल
-
२.
जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने
-
३.
४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट
-
४.
९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक
-
५.
विदेशबाट फर्केकै दिन आक्रमण, हात–खुट्टा काटिए
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
संयुक्त राष्ट्र संघका महासचिवद्वारा अफ्रिकी चुनौतीहरू समाधान गर्न आग्रह
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकाले विश्वका केही ‘सबैभन्दा कठिन चुनौतीहरू’ दृढता, सिर्जनशीलता र लचिलोपनका साथ सामना गरिरहेको...
गाजामा इजरायली आक्रमणमा ११ प्यालेस्टिनीको मृत्यु
गाजा पट्टीका विभिन्न स्थानमा इजरायलले गरेको हवाई आक्रमणमा आईतवार ११ जनाको ज्यान गएको छ । नागरिक रक्षा निकायकाअनुसार उत्तरी...
अमेरिकाले नियन्त्रणमा लियो हिन्द महासागरको भेनेजुएलाको तेल ट्याङ्कर
पेन्टागनले आईतवार जानकारी दिएअनुसार अमेरिकी सेनाले रातभरको कारबाहीमा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित अर्को तेल ट्याङ्करलाई नियन्त्रणमा लिएर त्यसमा खानतलासी...
संयुक्त राष्ट्र संघका मिसन प्रमुखद्वारा विद्रोही नियन्त्रित गोमामा युद्धविराम अनुगमनबारे एम २३ नेताहरूसँग भेटवार्ता
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र संघको शान्ति मिसनका कार्यवाहक प्रमुख भिवियान भान डे पेरेले गोमामा मार्च २३ मुभमेन्ट विद्रोही...




