बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि किरणको कप्तानीमा फुटबल टोली घोषणा
काठमाडौँ। बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि २३ सदस्यीय अन्तिम टिमको घोषणा शुक्रबार गरिएको छ । नेपालले भदौ २१ र २४ मा दशरथ रंगशालामा बंगलादेशविरुद्ध खेल खेल्ने छ
मुख्य प्रशिक्षक म्याट रसले घोषणा गरेको टिममा परेका खेलाडी यस प्रकार छन् ।
किरण चेम्जोङ (कप्तान), रोहित चन्द, अनन्त तामाङ, अभिषेक लिम्बु, अञ्जन विष्ट, जलेस्पीजंग कार्की, आदित्य शाक्य, अमित लामा, एरिक विष्ट, दीप कार्की, दिनेश हेन्जन, कुशल देउवा, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रनदिप पौडेल, रोहन कार्की, समीर तामाङ, श्रीजनराज गौतम, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




