Breaking News

घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको हो।

हिजो/शुक्रबार यो समय काठमाडौँको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस थियो भने पछि अन्तिम मापनका बेला बिहान ८:४५ बजे पनि सोही कायम रहेको थियो।

सम्बन्धित समाचार

विध्वंशबाट शिक्षा नलिई चुनाव हुँदा मुलुकको अवसर गुम्दैछ– घनश्याम भुसाल

विध्वंशबाट शिक्षा नलिई चुनाव हुँदा मुलुकको अवसर गुम्दैछ– घनश्याम भुसाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।यो निर्वाचन नेपाली जनताले चाहेको...

प्रधानमन्त्री कार्कीको निर्देशनः निर्वाचनमा झडप र बहिष्कार कर्ताको एक्सटर्सन प्रवृत्तिप्रति शतर्कता अपनाउनूस्

प्रधानमन्त्री कार्कीको निर्देशनः निर्वाचनमा झडप र बहिष्कार कर्ताको एक्सटर्सन प्रवृत्तिप्रति शतर्कता अपनाउनूस्

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले एक...

रास्वपा छोडेका नेताहरु भन्छन्–‘निर्वाचनमा चटकदारलाई होइन, देश बुझेको व्यक्तिलाई मत दिनुहोस्’

रास्वपा छोडेका नेताहरु भन्छन्–‘निर्वाचनमा चटकदारलाई होइन, देश बुझेको व्यक्तिलाई मत दिनुहोस्’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरुले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्स्य निर्वाचनमा विचार गरेर मात्रै...

दुई समुदायबीचको झडपले उग्र रूप लिएपछि गौरमा कर्फ्यु

दुई समुदायबीचको झडपले उग्र रूप लिएपछि गौरमा कर्फ्यु

रौतहट। रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच सुरु भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशसान कार्यालयले अनिश्चितकालीन...