राजनीति

पूर्वउपप्रधानमन्त्री भीम रावल ओलीको गृहप्रदेशमा

काठमाडौँ। पूर्वउपप्रधानमन्त्री भीम रावल कोशी प्रदेशस्थित विराटनगर पुगेका छन्।  उनी आफ्नो ‘मातृभूमि जागरण अभियान’ लिएर विराटनगर पुगेका हुन्। अभियानको सन्दर्भमा पूर्व लागेका रावलले एमाले अध्यक्ष ओलीको भण्डाफोर गर्ने तयारी गरेका छन्।

कोशी ओलीको गृह प्रदेश हो। अभियान लिएर रावल पनि झापा पुग्ने उनी निकट नेताहरूको भनाइ छ। यसअघि एमालेले उनलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्काशन गरेको थियो। उनी नयाँ दल बनाउने अभियानमा छन्। यसैसन्दर्भमा उनी आज अभियान लिएर पूर्व लागेका हुन्।

 

सम्बन्धित समाचार

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...

आम निर्वाचन : यी हुन् रास्वपाले अग्रता लिएको ३२ स्थान

आम निर्वाचन : यी हुन् रास्वपाले अग्रता लिएको ३२ स्थान

काठमाडौं। प्रतिनिधिसभा सदस्य चुनावको मत गणनाको प्रारम्भिक मतपरिणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)हावी भएको छ । रास्वपाले काठमाडौं उपत्यकासहित देशका...