
काठमाडौँ। शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको कनेक्ट, ग्लोबल एजेकेसन ग्रुप CGEG ले पुतली सडकस्थित आफ्नै भवनमा १० औँ anniversary भव्यताका साथ सम्पन्न गरेको छ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने यो संस्थाले १० वर्ष पुगेको अवसरमा विभिन्न विश्वविद्यालय, कलेजमा स्कोलरसिपका कार्यक्रम ल्याएको छ।संस्थाका फाउन्डर सुरज सिलवालका अनुसार सीजीइजीमा १० औ एनिभसरीमा भाग लिन आउनेलाई आयल्स, पीटिइ तथा इंग्लिस प्रोफिसेन्सीका कक्षामा ६० प्रतिशत अफ लिएर आएको छ।
साथसाथै त्यसै दिन आवेदन दिनेलाई भारी मात्रामा छुट रहेको सिलवालले जानकारी दिएका छन्। यस्तै, सिजीइजीले जनवारी ५ देखि ८ सम्म मल्टी डेस्टिनेसन एजुकेसन फेयर २०२५ पनि गर्ने भएको छ। यो कार्यक्रम सिजीइजीको प्रांगण पुतली सडकमा हुनेछ।