बुधबार, माघ २३, २०८१
English
Follow us:

धरौटीमा छुट्न छविलाल जोशीले ८८ लाख धरौटी बुझाउनुपर्ने

धरौटीमा छुट्न छविलाल जोशीले ८८ लाख धरौटी बुझाउनुपर्ने

  • खबर सेवा

  • बिहिबार, पुस २५, २०८१

  • 44
    SHARES
धरौटीमा छुट्न छविलाल जोशीले ८८ लाख धरौटी बुझाउनुपर्ने

काठमाडौँ।  पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology