काठमाडौं। लमजुङमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो। यसको केन्द्रविन्दु लमजुङको खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाइ छ।
खबर सेवा

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology