आइतवार, भदौ १, २०८२
English
Follow us:

एकीकृत समाजवादीको ललितपुर अध्यक्षमा हरिकृष्ण थापा

एकीकृत समाजवादीको ललितपुर अध्यक्षमा हरिकृष्ण थापा

  • खबर सेवा

  • शनिबार, पुस २७, २०८१

  • 251
    SHARES
एकीकृत समाजवादीको ललितपुर अध्यक्षमा हरिकृष्ण थापा

काठमाडौँ। नेकपा एकीकृत समाजवादी ललितपुरको आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मतिबाट अध्यक्षमा हरिकृष्ण थापा निर्वाचित भएका छन्।

उपाध्यक्षमा चिरिकाजी अवाले र डिल्लीप्रसाद बजगाईं, सचिव रविन सिलवाल निर्वाचित भएका छन्। यस्तै, उपसचिवमा कृष्ण प्रसाद दाहाल, कमल थापा र उर्मिला खनाल चयन भएका छन्। यस्तै, ७७ जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology