बुधबार, माघ २३, २०८१
English
Follow us:

जिल्ला अदालत काठमाडौँमा उपस्थित भए रवि

जिल्ला अदालत काठमाडौँमा उपस्थित भए रवि

  • खबर सेवा

  • आइतवार, पुस २८, २०८१

  • 35
    SHARES
जिल्ला अदालत काठमाडौँमा उपस्थित भए रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अदालत काठमाडौंमा उपस्थित भएका छन्।

काठमाडौं जिल्ला अदालतमा लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा दर्ता भएको छ। लामिछानेसहितका आरोपीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पुनः कास्कीकै जसरी बहस प्रारम्भ हुनेछ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने बिहीबार मात्र कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका लामिछाने शुक्रवार सडकमार्ग हुँदै काठमाडौं आइपुगेका थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology