प्रतिनिधिसभा निर्वाचन : कांग्रेस ४ सिटमा विजयी, १० क्षेत्रमा अग्रता
काठमाडौँ। नेपाली कांग्रेसले अहिलेसम्म ४ सिट जितेको छ। तेह्रथुममा सन्तोष सुब्बा, मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन थकाली र दैलेखमा बासना थापा विजयी भए।
कांग्रेस १० क्षेत्रमा अगाडि छ।
सोलुखुम्बुमा प्रकाशसिंह कार्की, ओखलढुंगामा कुमार लुइँटेल, रौतहट २ मा मो. फिरदोश आलम, रसुवामा मोहन आचार्य, कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह, जाजरकोटमा खडकबहादुर बुढा, सुर्खेत १ मा विष्णुबहादुर खड्का, बाजुरामा जनकराज गिरी, डोटीमा भरतबहादुर खड्का, दार्चुलामा धर्मानन्द जोशी अघि छन्।
यी क्षेत्रमा मतगणना जारी छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवीन्द्र मिश्रले छाडे राप्रपा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका छन् । काठमाडौँ १ मा बेहोरेको ‘ह्यट्रिक...
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजा सार्वजनिक भएको छ। प्राप्त...
एमालेले कहाँ कहाँ लियो अग्रता?
काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका शीर्ष नेताहरू निकै पछाडि देखिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र...
पर्सा १ मा हारे प्रदीप यादव, रास्वपाका पन्त विजयी
वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त विजयी भएका छन् । रास्वपा उम्मेदवार पन्तले...




