‘महाराजधिराज’को गद्दीमा पल शाहको ‘न्युड’ तस्बिर
काठमाडौँ। फिल्म ‘महाराजधिराज’को पहिलो पोस्टरमा नायक पल शाह फरक रूपमा देखिएका छन्। आज सार्वजनिक भएको पोस्टरमा नायक पल शाहलाई न्युड देखाइएको छ। विराज बिष्टको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा टोपेन्द्र बिष्ट, चक्र बहादुर केसी र रवी खड्काको लगानी रहेनछ।
यो फिल्ममा परिच्छेद सेनको लेखन तथा निर्देशन रहनेछ। फिल्मको प्रदर्शन मिति आउँदो वर्षको फूलपातिलाई तोकिएको छ। फिल्ममा नायक पल शाहको गेटअपले दर्शकलाई आकिर्षत गर्ने देखिएको छ । फिल्मको पोस्टरमा लेखिएको छ–‘अनेकौ समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’।
पोस्टरमा एक जना राजकुमारलाई पनि देखाएको छ। तर, गद्दीमा न्यूड पल शाह बसेका छन् । यसले, फिल्मको कथा केही फरक छ भन्ने प्रष्ट संकेत गरेको छ।
ताजा अपडेट
-
१.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
२.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
३.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
४.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
-
५.
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




