रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा १० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार २० लाख १५ हजार ६४१ मत गन्दा रास्वपाले मात्रै १० लाख ३५ हजार ६८९ मत पाएको हो।
त्यसैगरी नेपाली कांग्रेसले ३ लाख ४४ हजार ७ सय ६८, नेकपा एमालेले २ लाख ७३ हजार ९ सय ३१ र नेपाली कम्युनिस्ट पार्टीले १ लाख २० हजार ३ सय ३१ मत पाएका छन्।
राप्रपा समानुपातिकतर्फ पाँचौँ स्थानमा छ। उसले ७४ हजार १२१ मत पाएको छ। श्रम संस्कृति पाटीले ४३ हजार ३९७, राष्ट्रिय परिवर्तन पार्टी २३ हजार ७३१, जनता समाजवादी पार्टी नेपालको १३ हजार ७२५, नेपाल मजदुर किसान पार्टी ९ हजार ७७६, एकल चिन्ह चकिया ९जाँतो० ९ हजार ७५४ र जनमत पार्टी ८ हजार ६४५ रहेका छन्।
ताजा अपडेट
-
१.
महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति
-
२.
‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा
-
३.
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित
-
४.
सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी
-
५.
बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम
ट्रेन्डिङ
सम्बन्धित समाचार
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित
काठमाडौँ । ओखलढुंगाको प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन्। रास्वपाका पोखरेल नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई...
रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय...
मधेशमा कांग्रेसलाई निल हुन रोके अफ्ताव आलामका छोराले
काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचनमा रौतहट २ बाट नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, आलम...
उपत्यकाको १५ क्षेत्र नै रास्वपाको कब्जा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ उपत्यका अन्तर्गत काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका १५ क्षेत्रमै निर्वाचन जितेको छ । काठमाडौँका...




