हर्क साम्पाङ सुनसरी १ बाट विजयी
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ सुनसरी– १ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन् । उनले ३५ हजार ७४१ मत प्राप्त गरे ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ८ हजार ४९२ मतान्तरलेपछि पारे । तामाङले २७ हजार २४९ मत ल्याइन् । यसैगरी नेकपा एमालेका टिकाराम लिम्बूले ६ हजार ४६३ र नेपाली कम्यिुुनिस्ट पार्टी (नेकपा) का सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत पाए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...
राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...
गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित
काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। कूल १ करोड १० लाखको हाराहरीमा...




