Breaking News

समानुपातिक मत गणना : करिब ५० लाख मत गन्दा रास्वपाको साढे २४ लाख

काठमाडौँ। प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा निर्वाचन आयोगले समानुपातिकतर्फ मतगणना पनि तीव्र पारेको छ।

आयोगको तथ्यांकअनुसार अहिलेसम्म ४९ लाख ८१ हजार ८०० मत गणना भएको छ। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मात्रै २४ लाख ५५ हजार ७६४ मत प्राप्त गरेको छ।

यस्तै नेपाली कांग्रेसले ८ लाख ३१ हजार २२४ मत ल्याएको छ। नेकपा एमालेले ७ लाख ९ हजार ५७८मत पाएको छ। नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले ३ लाख ३६ हजार ९३३ मत पाएको छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ लाख ३६ हजार ९३३ मत ल्याउँदा श्रम संस्कृति पार्टीले १ लाख २१ हजार ०६६ ल्याएको छ।

सम्बन्धित समाचार

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...