अमेरिकामा ट्वीटरका मालिक टम्पका सल्लाहकार, टिकटक बन्द
काठमाडौँ। संयुक्त राज्य अमेरिकाका प्रस्तावित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक बन्द गरेका छन्। ट्रम्पले चिनियाँ सर्ट भिडिओ एप टिकटक बन्द गरेका हुन्।
शनिबार मध्यरातदेखि प्रयोगकर्ताहरुको डिभाइसमा टिकटक खुल्न छोडेको हो। ट्रम्प सत्तामा आएसँगै चिनियाँ सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्न थालेको छ। यसलाई ट्रम्पका सल्लाहकार एलन मक्ससँग जोडेर समेत हेर्ने गरिएको छ। ट्वीटरका मालिक मक्स ट्रम्पको कार्यकालमा हाबी बनिरहेका छन्। उनले ट्वीटरजस्ता सामाजिक सञ्जाललाई बढावा दिन पनि टिकटकको बन्द गरेको अनुमान गरिएको छ।
ट्रम्पलाई जिताउने मक्सले एक्सबाट आक्रमक प्रचार गरेका थिए। उनले ट्रम्पको जितको जस पनि पाएका छन्। यसले पनि ट्रम्पको निर्णयमा हाबी भइरहेको अनुमान गरिएको हो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




