Breaking News

पाकिस्तान–अफगानिस्तान सीमा द्वन्द्वमा क्षति बढ्दै, सयौंको मृत्यु

पाकिस्तान–अफगानिस्तान सीमा द्वन्द्वमा क्षति बढ्दै, सयौंको मृत्यु

पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा जारी द्वन्द्वमा मृत्यु हुनेको संख्या बढिरहेको छ । पाकिस्तानको सेनाले शुक्रवार दाबी गरेको छ कि बिहीवारदेखि...

प्रधानमन्त्री ताकाइचीको नेतृत्वमा दक्षिणपन्थी बहावको चेतावनी

प्रधानमन्त्री ताकाइचीको नेतृत्वमा दक्षिणपन्थी बहावको चेतावनी

जापानी विद्वानहरू, विपक्षी राजनीतिज्ञहरू तथा टिप्पणीकारहरूले प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा जापानी राजनीति तथा समाजमा बढ्दो दक्षिणपन्थी ९राइट–लिनिङ० प्रवृत्तिप्रति गम्भीर...

मतदानका दिन सवारी साधन सञ्चालन र नियमन सम्बन्धी निर्वाचन आयोगको विशेष व्यवस्था

मतदानका दिन सवारी साधन सञ्चालन र नियमन सम्बन्धी निर्वाचन आयोगको विशेष व्यवस्था

काठमाडौँ। निर्वाचन आयोगले मतदानको दिनलाई व्यवस्थित र मर्यादित बनाउन सवारी साधनको आवागमन र नियमन सम्बन्धी विशेष कार्यविधि कार्यान्वयनमा ल्याएको...

के काठमाडौँमा चिसो घट्यो?

के काठमाडौँमा चिसो घट्यो?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ९।७...

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...

देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनका दिन देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगले सरकारलाई पत्राचार गरेको छ।...

जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने

जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने

धनुषा।  नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन...

निर्वाचनमैत्री होली मनाऔँ : निर्वाचन आयोग

निर्वाचनमैत्री होली मनाऔँ : निर्वाचन आयोग

वीरगञ्ज। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर निर्वाचनको तयारी अघि बढिरहेको बताउनुभएको छ। पर्सा र बारा...

हामीलाई नेतृत्व दिए देउवाको सम्पत्ति पनि छानबिन गर्छौँ : गगन थापा

हामीलाई नेतृत्व दिए देउवाको सम्पत्ति पनि छानबिन गर्छौँ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानबिन गर्ने...

औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया

औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया

काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। बजेट तर्जुमा अघि राजस्व नीति,...

फागुन २१ को निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुन्छ : गृहमन्त्री

फागुन २१ को निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुन्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न...

सुनको भाउ घट्यो, आज कति छ मूल्य?

सुनको भाउ घट्यो, आज कति छ मूल्य?

काठमाडौं। गएका चार दिनमा १० हजार सात सय बढेको सुनको मूल्य आज भने घटेको छ। प्रतितोला ५ सय रुपैयाँ...

निर्वाचन सुरक्षाका लागि तीन लाख बढी सुरक्षाकर्मी परिचालन

निर्वाचन सुरक्षाका लागि तीन लाख बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। स्वच्छ, स्वतन्त्र र...

निर्वाचन आउन ६ दिन बाँकी, के के मा लगाइयो प्रतिबन्ध?

निर्वाचन आउन ६ दिन बाँकी, के के मा लगाइयो प्रतिबन्ध?

काठमाडौँ। निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ। आयोगले...

भारतले जिम्बाबेलाई हरायो, दक्षिण अफ्रिका सेमिफाइनलमा

भारतले जिम्बाबेलाई हरायो, दक्षिण अफ्रिका सेमिफाइनलमा

काठमाडौं। टी–२० विश्वकपको सुपर आठमा भारतले जिम्बाबेलाई ७२ रनले पराजित गरेको छ। चेन्नाइमा भारतले दिएको २५७ रनको लक्ष्य पछाएको...

नुवाकोटबाट काठमाडौँ जाँदै गरेको सुमो दुर्घटना, ८ घाइते

नुवाकोटबाट काठमाडौँ जाँदै गरेको सुमो दुर्घटना, ८ घाइते

काठमाडौं। नुवाकोटबाट काठमाडौँ जाँदै गरेको सुमो बिहीबार साँझ शिवपुरी गाउँपालिका-५ कुखुरेमा दुर्घटना हुँदा आठजना घाइते भएका छन्। घाइतेमध्ये चारको...

पूर्वी पहाडी जिल्लामा फेरि भूकम्प

पूर्वी पहाडी जिल्लामा फेरि भूकम्प

काठमाडौं। संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प...

सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद

सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पक्षमा आदेश दिएको छ। तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक...

कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक

कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक

काठमाडौं। काठमाडौँ उपत्यकामा प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक गरिएको छ। बिहीबार...

1 2 10 11 12 51 52