Breaking News
षड्यन्त्र भयो, कानुनी र राजनीतिक लडाईं लड्छौँ : देउवा पक्ष
काठमाडौँ। गगन थापा नेतृत्वको कांग्रेसले आधिकारिकता पाएपछि कांग्रेस देउवापक्षले त्यसलाई षड्यन्त्र भन्दै सबै कानुनी र राजनीतिक लडाईं लड्ने बताएको...
निर्वाचन आचारसंहिता पालना गराउन आयोगले कुनै कसर बाँकी राख्दैन ;कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गराउन आयोगले कुनै कसर बाँकि नराख्ने बताउनुभएको छ । शुक्रवार...
झलनाथ खनाल बागलुङ २ मा चुनाव लड्ने
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनाल बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिष्पर्धाको तयारीमा जुट्नुभएको छ। यसअघि...
गगन कांग्रेसले भन्यो : विशेष महाधिवेशनमा ५७.२१ प्रतिशत प्रतिनिधिको सहभागिता, मागमा नै बहुमत
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका तत्कालीन कार्यबाहक सभापतिले निर्वाचन आयोगमा पुगेर उठाएका केही विषयप्रति गम्भीर ध्यानाकर्षण भएको...
कांग्रेस विवाद : ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको देउवा पक्षको दावी
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको भनिएका ८ सय बढी प्रतिनिधिहरूको हस्ताक्षर फिर्ताको...
नेपाली कांग्रेसको आधिकारिता विधि र परम्पराअनुसार निर्धारण हुन्छ : आयोग
काठमाडौं : निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिता आयोगले विधि र परम्पराअनुसार निर्धारण गर्ने...
बालेन भन्छन्, हामी राजनीतिमा आउनुको उद्देश्य नेपाललाई व्यवस्थित बनाउनु हो
काठमाडौँ। महानगरका प्रमुख तथा रास्वपाले भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेका बालेन साहले आफू राजनीतिमा आउनुको उद्देश्य नेपाललाई सुरक्षित बनाउने,...
३.२ प्रतिशतले आर्थिक वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.०२ प्रतिशत आर्थिक वृद्धि भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले साउनदेखि असोजसम्मको...
घट्यो डिजेल र मट्टीतेलको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले आज १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ३...
रवि-बालेनको उपस्थितिमा मधेसबाट परिवर्तनको यात्रा शुभारम्भ हुन्छ : रास्वपा
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले मधेस प्रदेशबाट परिवर्तनको यात्रा शुभारम्भ हुने बताउनुभएको छ। बिहीवार पार्टी केन्द्रीय...
जसपले माघ ५ मा बलिदानी दिवस मनाउने
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समन्वय समितिमा पाँच सदस्य थप भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग एकीकरण...
एमालेलाई पनि काँग्रेस जस्तो बनाउन खोजेका थिए: ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले फुट्नबाट जोगिएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित...
शनिवारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने काम टुंग्याउँछः गगन थापा
काठमाडौं। विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको नयाँ केन्द्रिय कार्यसमितिको विवरण शनिवारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने...
गगन थापा नेतृत्वको कांग्रेसले दियो विशेष महाधिवेशनको निर्णय अध्यावधिकका लागि निवेदन
काठमाडौं । गगन थापा नेतृत्वको कांग्रेसले विशेष महाधिवेशनपछि थापा नेतृत्वको कांग्रेसले आफूहरू आधिकारिक रहेको भन्दै निर्वाचन आयोगमा पार्टीको विवरण...
सिमलताल बस दुर्घटनाः त्रिशूलीमा अवशेष निकाल्ने काम पाँचौँ दिनसम्म जारी
तनहु । चितवनको सिमलताल दुर्घटनामा परी झण्डै डेढ वर्षदेखि बेपत्ता रहेको बसको अवशेष निकाल्ने कार्य पाँचौँ दिनसम्म जारी छ ।...
गगन काँग्रेसको निर्णयः समानुपातिक सूचि संशोधन र दस्तखत आवधिक गर्ने
काठमाडौँ। विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेसले पार्टीको घोषणा पत्र निर्माणका लागि थापाको नेतृत्वमा घोषणा पत्र निर्माण...
‘अबको युग गगन थापाको’
काठमाडौँ। नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री डिला संग्रौलाले नेपालको नेतृत्व अब सभापति गगन थापाले गर्ने बताउनुभएको छ ।...
