बुधबार, भदौ ११, २०८२
English
Follow us:
आर्थिक

काठमाडौँ। नेपाली बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्य बढेर छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको हो। छापावाल सुन १० ग्रामको भने १ लाख ७० हजार ६१०...

फेरि बढ्यो सुनको भाउ

झापा । चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१र८२ को सोही अवधिको तुलनामा रु पाँच करोड...

एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७६, सानो लोकल गोलभेँडा २५, रातो आलु ५१, सुकेको भारतीय प्याज ४०, लोकल गाँजर १२६, लोकल...

कति छ तरकारीको मूल्य?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य पुनः बढेको छ। आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ।...

फेरि बढ्यो डलर

काठमाडौं। सरकारले उखु किसानहरूलाई प्रोत्साहन,अनुदान बापतको रकम आज निकासा गरेको छ । अर्थ मन्त्रालयले यस बापत ७५ करोड ४९ लाख ३८ हजार २सय ४० रुपैयाँ निकासा गरेको हो । निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत...

उखु किसानलाई अनुदान रकम निकासा संग्रह

काठमाडौं। यातायात व्यवस्था विभागले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट नजोड्नेलाई कारबाही र जरिवाना नहुने प्रष्टीकरण दिएको छ। मंगलबार महानिर्देशक राजिब पोखरेलले एक विज्ञप्तिमार्फत इम्बोस्ड नम्बर प्लेट नजोड्नेलाई तत्काल कारबाही र जरिवाना नहुने उल्लेख गरेका हुन्। ‘असोज १ गतेदेखि जडान नगरेको...

असोज १ पछि पनि इम्बोस्ड नम्बर अनिवार्य नहुने

काठमाडौँ। सुनको मूल्य बढेको छ। सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार पाँच सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ९८ हजार सात सय रूपैयाँमा कारोबार भएको छ। सोमबार सुन प्रतितोला...

तीजको दिन कति पुग्यो सुनको मूल्य?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४० रुपैयाँ ४४ पैसा छ। दुई दिनसम्म स्थिर रहेको अमेरिकी डलरको विनिमयदर आज बढेको हो। आज...

हेर्नुहोस् विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले १ असोजदेखि सवारीसाधनहरूमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य रूपमा जडान गर्न जारी गरेको सूचनाप्रति सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले कडा आपत्ति जनाएको छ । महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो निर्णय...

इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य रूपमा जडान गर्नुपर्ने निर्देशनको यातायात महासंघको कडा आपत्ति

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology