बिहिबार, पुस ११, २०८१
English
Follow us:
आर्थिक

काठमाडौं । इलेक्ट्रिक गाडी कम्पनी लीपमोटरको प्रिमियम लीपमोटर सि१० पोखरामा सार्वजनिक गरिएको छ । प्रिमियम सेगमेन्टको विद्युतीय गाडी पोखरा तथा आसपासका ग्राहकलाई उपब्ध गराउने गरी पोखराको आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्स कम्पनी प्रा.लिले सि१० लाई पोखरामा गाडी भित्र्याएको हो । पोखरास्थित...

लीपमोटर सि १० अब पोखरामा सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकलाई छुट दिन विभिन्न संस्थासंग समझदारी गरेको छ । बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासंग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थासंग सम्झौता गरेको हो । महालक्ष्मी विकास बैंकका डेबिट...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं । डिजिटल वालेट खल्तीले “खल्ती-डिजिटल शैक्षिक सेवा“ सुरु गर्ने भएको छ । खल्तीले बीआईएम एशोसियसन अफ नेपाल (बिमान)सँगको सहकार्यमा उक्त सेवा सुरु गर्न लागेको हो । सो सम्बन्धमा दुई संस्थाबीच आधिकारिक रुपमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा खल्तीका...

शैक्षिक सेवालाई डिजिटल बनाउँदै खल्ती

भरतपुर । चितवनस्थित नेपाल टेलिकमको अगाडि रहेको प्रदर्शनी केन्द्रमा ‘प्रथम चितवन फुटवेयर एक्स्पो’ जारी छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा भएको एक्स्पोमा अवलोकनकर्ताको आकर्षण देखिएको आयोजकको भनाइ छ । एक्स्पोमा बिएम डियरहिल/बिएफ स्पोर्टस्, शिखर सुज,...

‘प्रथम चितवन फुटवेयर एक्स्पो’ जारी

भरतपुर । पछिल्लो समय मेला महोत्सवका लागि प्रतिष्ठित स्थल बन्न सफल चितवनमा ‘प्रथम चितवन फुटवेयर एक्स्पो’ आयोजना भएको छ । चितवन प्रदर्शनी केन्द्रमा फागुन १७ गतेबाट सुरु भएको एक्स्पो एक महिनासम्म चल्नेछ । चितवन उद्योग संघको आयोजनामा स्वदेशी जुत्ता चप्पलका...

चितवनमा प्रथम फुटवेयर एक्स्पो, विशेष छुटमा स्वदेशी जुत्ता चप्पल खरिदको अवसर

काठमाडौं । अब वाणिज्य बैंकका ऋणीले लघुवित्त संस्थाबाट ऋण लिन नपाउने भएका छन् ।बैंकले जारी गरेको निर्देशन अनुसार राष्ट्र बैंकबाट क, ख र ग वर्गको बैंकको इजाजत प्राप्त संस्थाबाट ऋण लिएका ऋणीले अब घ वर्गको लघुवित्त संस्थाहरूबाट ऋण लिन...

वाणिज्य बैंकका ऋणीले अब लघुवित्तबाट ऋण लिन नपाउने

काठमाडौं । कर्मचारी सञ्चय कोषले ऋण नतिरेको भन्दै ललितपुरको इमाडोलस्थित कोहिनुर हिल हाउजिङ प्रालिका नाममा रहेको जग्गा तथा निर्माणाधीन आवासीय भवन लिलाम बिक्री गर्ने भएको छ । कोषले आज एक सूचना जारी गर्दै व्यवसायी सुधीर बस्नेतको स्वामित्वमा रहेको हाउजिङको लिलामी...

कोहिनुर हिल हाउजिङ लिलामीमा

काठमाडौं ।  बुधबार समान्य बढेको सेयर बजार बिहीबार भने फेरि घटेको छ । बुधबार ४ दशमलव ९७ अंकले बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार पुनः २२ दशमलव १२ अंकले घटेको छ ।आज नेप्से २२ दशमलव १२ अंकले घटेर २ हजार...

आज नेप्से २२.१२ अंकले घट्दा २ अर्बको कारोबार

काठमाडौं । तनहुँमा निर्माणाधीन जलविद्युत् आयोजनाको प्याकेज दुईको काम ५५ प्रतिशत सम्पन्न भएको छ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईअन्तर्गतको काम ५५ प्रतिशत सम्पन्न भएको हो । हालसम्म उक्त प्याकेजमा...

तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईको काम ५५ प्रतिशत सम्पन्न

© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology