अर्थ
कति छ आजको मुद्राको मूल्य?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९बुधबार०का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी...
ग्यास अभावले तनाव, मारमा उपभोक्ता
काठमाडौं उपत्यकामा पछिल्लो दुई सातादेखि खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव देखिएको छ । विशेष गरी नेपाल ग्यास...
अर्थतन्त्रलाई बलियो बनाउन दलहरुको ध्यान जानुपर्योः पाण्डे
काठमाडौँ। यतिबेला दलहरु घोषणा पत्र लेखनको कामलाई अन्तिम चरणमा पु¥याएका छन्। उनीहरुले लेखिरहेको घोषणा पत्रमा निजी क्षेत्रले प्रमुख चासोका...
यातायात व्यवसायीहरुको आग्रहः चुनावी घोषणा पत्रमा सार्वजनिक यातायातलाई प्राथमिकता दिइयोस्
काठमाडौँ। यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रलाई प्राथमिकतामा राखेर निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न सबै राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह...
सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड
बागलुङ। सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि...
भारतीय बजेटले अर्थतन्त्रमा कस्तो असर पार्ला ?
काठमाडौँ। भारत सरकारले ल्याएको केन्द्रिय बजेट २०२६–२७ ले नेपालको अर्थतन्त्र, कृषि, व्यापार, पर्यटन र उपभोक्ता स्तरमा मिश्रित प्रभाव पार्ने...
स्वदेशमै निर्मित १४ सिटर चार पाङ्ग्रे ईभी सार्वजनिक गर्ने तयारी
काठमाडौँ। सुन्दर अटो इन्जिनियर प्रा।लि।ले नेपालमै एसेम्बल गरिएको १४ सिटर चार पाङ्ग्रे विद्युतीय सवारी साधन (ईभी) सार्वजानिक गर्ने तयारी...
कति छ डलरको भाउ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य केही...
छ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोडको रेमिट्यान्स भित्रियो
काठमाडौं। चालू आर्थिक वर्षको ६ महिनामा विदेशमा रोजगारी गर्ने नेपालीले पठाउने रकम ३९.१ प्रतिशतले बढेको छ। छ महिनामा १०...
ग्यास अभाव छैन, बजारमा सिलिण्डरको आपूर्ति सहज पार्नू : निगम
काठमाडौँ। नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै ग्यास उद्योगलाई...
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
काठमाडौं। पछिल्लो समय विदेशी मुद्राको सञ्चिति निरन्तर बढिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म...
घट्यो नेप्से
काठमाडौँ। चुनावी रौनकसँगै बढेको नेप्से पुन: ओरालो लाग्न थालेको छ। गत हप्ता बिहीबार र यो साताको पहिलो कारोबार दिन...
सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो
काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३ हजार ४०० ले घटेको छ । आइतबार प्रतितोला रु तीन...
व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरणको बाटोमा लैजानुपर्ने
काठमाडौँ। नेपाल आसन्न फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको संघारमा छ। राजनीतिक दलहरूले आफ्ना चुनावी एजेण्डा कोरेर मैदानमा...
कति छ आज मुद्राको मूल्य?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलर उच्च मूल्यमै स्थिर...
कोरियन प्रविधिको ओरा कस्मेटिक्स नेपाली बजारमा
काठमाडौं। एनके कस्मेटिक्स प्रा.लि (NK Cosmetics Pvt. Ltd.) ले आफ्नो प्रिमियम सौन्दर्य ब्रान्ड ओरा कस्मेटिक्स (ORA Cosmetics) बजारमा ल्याएको...
नेप्से परिसूचक १९ अङ्कले घट्यो
काठमाडौं। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक...
