अर्थ
विद्युत खपतको एजेण्डा अब दलहरुले लिनुपर्छः इप्पान अध्यक्ष कार्की
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान० का अध्यक्ष गणेश कार्कीले विद्युत उत्पादन बढ्दै गएपनि खपत कसरी गर्ने भन्ने...
नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोको एघारौं संस्करण माघ २२ देखि २५ गतेसम्म भृकुटीमण्डपमा हुने
काठमाडौँ। निर्माण तथा भवन सामग्री क्षेत्रको नेपालको सबैभन्दा ठूलो प्रदर्शनी ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ को एघारौं संस्करण यस पटक...
कति छ तरकारीको मूल्य ?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९आइतबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरको भाउ आज पनि कीर्तिमानी
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
इन्धनको मूल्य समायोजन, घटबढ के भयो?
काठमाडौँ। नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। आज राति सूचना जारी गरेर निगमले डिजेल र मट्टितेलमा ३...
‘निजी क्षेत्रको मनोबल उच्च बनाउनेगरी दलहरुको घोषणापत्र आउनुपर्छ’
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी निर्वाचनमा राजनीतिक दलहरूलाई आफ्नो घोषणापत्रमा निजी क्षेत्रका मुद्दालाई प्राथमिकता दिन...
वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि
पर्सा। चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा...
कति बन्यो काठमाडौं–तराई द्रुतमार्ग’?
काठमाडौँ। मुलुकको संघीय राजधानी काठमाडौंलाई तराई–मधेससँग जोड्ने सबभन्दा छोटो र रणनीतिक महत्व बोकेको राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौं–तराई/मधेस द्रुतमार्ग’ निर्माणले...
बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर
खोटाङ। जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ । गाउँपालिकाले कार्यान्वयनमा...
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
बागलुङ। यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन...
सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे
कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर आउनेहरूको सङख्या निरन्तर बढ्दो छ । सडक, शिक्षा र...
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार...
अमेरिकी डलर इतिहासकै महँगो
काठमाडौँ। अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो बनेको छ। केही दिनयता लगातार बढिरहेको अमेरिकी डलर आज १ को खरिददर १४६...
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
काठमाडौं। बज्र समूह अन्तर्गत सञ्चालनमा रहेको इभी नेपाल मोटर्स प्रा.लि.ले एलभीनेङ (LVNENG) ब्राण्डका नयाँ स्कुटर सार्वजनिक गरेको छ। नक्सालस्थित...
सुनचाँदीको भाउमा व्यापक गिरावट
काठमाडौं। आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ। हरेक दिन महँगो मूल्यको कीर्तिमान बनाउँदै आएको सुनचाँदीको भाउ आज अहिलेसम्मकै...
देशभरका ५५ वटा विमानस्थल बन्द
काठमाडौं। देशभरका २१ वटा विमानस्थल बन्द छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार देशभर...
कालिमाटीमा कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो...
